सपनामा मन्दिर गएको देखेमा के अर्थ हुन्छ ? जानिरखानुस

हामिले सुतेको समयमा सपना देख्नु सामान्य कुरा हो । सपनामा देखेका केही कुराहरुले जीवनमा प्रभाव पार्ने ज्योतिष शास्त्रमा पनि बताइएको छ । शास्त्रमा सपनामा देखेका चीजहरुले भविष्यमा कस्तो संकेत गर्ने गर्छ भन्ने बारे बताइएको छ । सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा पनि हेर्ने गरिन्छ । भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्।…