भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणको कारण ३ हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्यामा अघिल्ला दिनको तुलनामा कमी देखिएको जानकारी दिएको छन्…