सुवासको स्वरमा राष्ट्रिय गीत ‘यादमा तिम्रो’

सुवास भुजेलको स्वरमा रहेको राष्ट्रिय गीत ‘यादमा तिम्रो’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा युनिक राईले पनि स्वर दिएका छन् । राष्ट्रेप्रेमले भरिएको गीतको शब्द गायक भुजेलले नै तयार गरेका हुन् भने संगीत युनिक राईले दिएका छन् । गीतको भिडियोमा निर्मल शर्मा, गजित विष्ट, रवि शर्मा, रजनी केसी, कलिशा बजगाईंको अभिनय रहेको छ ।…