भर्खरै रबि लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ

रबि लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आए संगै उनले फसेबूक मार्फत जानकारी गराएका छन्। https://www.youtube.com/watch?v=jEj9pkmkSCI म लगायत हाम्रो सम्पुर्ण टिमको PCR रिपोर्ट नेगेटिभ आएको छ। अहिले सम्मकालागि कोरोना संक्रमण नभएको जानकारी गराउदछु। सम्पुर्ण शुभ चिन्तकहरुमा आभार।