सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम, नत्र आमरण अनशन बस्ने (विज्ञप्तीसहित)

काठमाडौं, २० साउन । नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशका अध्यक्ष नविन यादवले चिकित्सा शिक्षा अध्ययन गर्न बिदेशमा पुगेका विद्यार्थीहरुको बारेमा उठेका प्रश्न र समस्याहरु ७२ घण्टाभित्र सरकारले सम्बोधन गर्ने प्रयास नथाले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । आईतबार रिपोर्टर्स क्लब नेपालमा एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन ।…