गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा १८६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १५२ र एन्टिजिन परीक्षणबाट ३४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा वृद्धी भएको छ । एक हप्तामा गण्डकीमा…