बेलडाडी गाउँपालिका वडा नम्वर २ की अन्दाजी २६ वर्षीया दुरा धामी आइतबार विहान मृत भेटिएकी हुन्। गएराति घरमा झगडा र कुटपिट भएको भन्ने खबर प्रहरीमा पुगेको थियो। https://www.youtube.com/watch?v=O_FtgcL5bqU विहान प्रहरीको टोली पुग्दा ती महिला मृत फेला परेकी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। थप अनुसन्धानका लागि श्रीमानसहित परिवारका सदस्यहरुसँग सोधपुछ भइरहेको थापाले बताए। https://www.youtube.com/watch?v=O_FtgcL5bqU