राति १२ बजे सिरिन्जसहित महत्त्वपूर्ण औषधि चोरी

जिल्लाको बाह्रबिसे नगर ९ स्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रको फार्मेसीको झ्याल फोडेर शनिबार राति १२ बजे सिरिन्जसहित महत्त्वपूर्ण औषधि चोरी भयो । इलाका प्रहरी बाह्रबिसेबाट खटिएका सुरक्षाकर्मीले आरोपीलाई स्वास्थ्यकर्मीले दिएको सूचनाको आधारमा चारैतिर खोज्यो र दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार आइतबार बेलुकी औषधि चोरीमा संम्लग्न बाह्रबिसे…