कोरोना संक्रमण बाट बाँकेमा थप ११ जनाको मृत्यु !

बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप एघार जना सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा ५ गरी एघार को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी बताएका छन् । https://www.youtube.com/watch?v=46HUBxu99uU उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दिया निवासी…