कोरोना भाइरस नेपाल: थप १३९ जना सङ्क्रमित,३ जनाको मृत्यु

देशभरिमा गत चौबीस घण्टामा थप १३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ।अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। https://www.youtube.com/watch?v=T45MWxzcYM0 सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै…