नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गरे । एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्थाले एमाले विभाजन नगर्न माधवकुमार नेपाललाई गरेको अनुनय र विनयको स्मरण गराएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उ बेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई…