दुखद खबर : बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु !

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो । https://www.youtube.com/watch?v=6E0UqcQkcUs वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।महिला दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको…