सिराहाको नरहा गाउँपालिका-५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर बिहीबार एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा नरहा गाउँपालिका-५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् । https://www.youtube.com/watch?v=QfIhrx9zyOY पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्याएका थिए ।त्यहाँ उपचार सम्भव नभएपछि थप…