२ दिनमा बलिउडका २ हस्तीको निधन ! शोकमा डुब्यो पुरै भारत

बलिवुड अभिनेता ऋषि कपुरको निधन भएको छ । बलिवुडका महानायक अमिताभ बच्चनले ऋषि कपुरको निधन भएको जानकारी दिएका छन् । अमिताभ बच्चनले ट्वीट गर्दै आफु टुटेको बताएका छन् । अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । https://www.youtube.com/watch?v=WGjZk9i4kZg&t=743s ६७ बर्षिय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका…