कृष्णबहदुर महारा नि’र्दोष रहेको अदालतले फैसला सुनाएको छ।

तत्कालिन सभामुख कृ’ष्णब’हदुर महारा नि’र्दोष रहेको अदालतले फै’सला सुनाएको छ। म’हरावि’रुद्ध द’र्ता भएको ज’बरजस्ती क’रणी उ’द्योग मु’द्दामा जिल्ला दालत काठमान्डौले आज यस्तो फै’सला सुनाएको हो । अदालतको अ’न्तिम फै’सलाका लागि महरालाई अदालतमा ल्याइएको थियो । हिजो (आइतबार) नै फै’सला हुने भनिए पनि हेर्दाहेर्दै राखिएको मु’द्दाको फै’सला आज भएको हो। आइतबार काठमाडाैँ जिल्ला अदालतमा म’हराको तर्फबाट…