दुखद खबर : आज मात्रै थप ३ जानको कोरोना बाट मृत्यु !

आज नेपालमा कोरोनाबाट ३ जनाको निधन भएको छ । रौतहटका ३२ वर्षका पुरुष, मोरगंका ५० वर्षका पुरुष तथा काठमाडौँकी ५८ वर्षकी महिलाको निधन भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ रहेको छ । स्वास्थ्य मनत्रालयका अनुसार आज देशभर ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ५…