१९ सय जना अटाउने क्वारेन्टिनका लागि छानियो ५७ होटेल (सूची सहित)

विदेशबाट आएका नागरिकलाई क्वारेन्टिनमा राख्नको लागि ५७ होटल छानिएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)ले पठाएको सूचीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्तिम रुप दिएको हो । प्रशासनले तोकेको होटलहरुमा काठमाडौं जिल्लाका ५३ र काठमाडौं बाहिरका ४ सीधा वटा होटल छन् । क्वारेन्टिनका लागि तोकिएको होटलमा ४ वटा चारतारे, ९ वटा तीनतारे, २ वटा दुईतारे,…