Logo

पललाई आफ्नै साथिले ज्यान मार्ने सम्मको षड्यन्त्र गर्यो भन्दै पूजा शर्माले पोखीन मनभरिको पिडा…(भिडियो सहित)

नायक पल शाहको साथमा सधै रहेको नायिका पूजा शर्माले बताएकी छिन। बलात्कार बिरुद्ध किटानी जाहेरी परेपछि फरार भएका नायक पल शाह अझै पनि भेटिएका छैनन। प्रहरीले तिव्र रुपमा खोजिरहदा पनि न भेटीए पछि प्रहरीले सर्कुलरनै जारी गरेको छ।

शनिवार १२ बजे सिटि सेन्टरको बिग मुभी हलमा फ्लिमको प्रतिक्रिया बुझ्न आएकी पूजा शर्माले आफु सधै पल शाहको साथ् मा रहेको बताएकी छिन। पल शाहलाई आफ्नै साथिहरुले सड्यन्त्र गरेर फसाउन खोजिएको उनको तर्क छ। पल शाहको बिषयमा लिएर फिल्म क्षेत्रकै सहकर्मीहरुले भीभीन्न समयमा टचर दिइरहेको पूजाको भनाइ छ।भिडियो: https://www.youtube.com/watch?v=1rUH8Hn23LE

प्रतिक्रिया दिनुहोस्