दुखद खबर : क्वारेन्टिनमा १ युवतीले गरिन् आत्महत्या

काभ्रेमा एक २१ वर्षीया युवतीले क्वारेन्टिनमा आत्महत्या गरेकी छन् । बेथानचोक गाउँपालिका वडा नं. ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसेकी युवतीले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो ।काभ्रेका एसपी रवीराज पौडेलले क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन…