कोरोना भाइरसको परीक्षणका लागि संकलन गरिएको रगतको नमूना बाँदरले चोरेर लगेपछि भारतको एक मेडिकल कलेजमा तहल्का मच्चिएको छ ।उत्तर प्रदेशस्थित मीरुट सहरमा रहेको मीरुट मेडिकल कलेजमा बाँदरको एक झुण्ड छिरेर प्रयोगशालामा नमूना परीक्षणका लागि राखिएको कोरोना भाइरस संक्रमितको रगतका नमूना चोरेर भागेको हो ।समाचार अनुसार तीनजना कोभिड विरामीको रगतको नमूना राखिएका टेष्टट्युबहरु बाँदरले चोरेको हो…