भर्खरै गृहसचिव र आईजीपीले एसिड पीडितलाई भेटे !

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले एसिड प्रहारबाट घाइते भएकी पवित्रा कार्कीसँग भेट गरेका छन् । मंगलबार साँझ सचिव न्यौपाने र आईजीपी क्षत्रीले कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचाररत एसिड पीडित कार्कीलाई भेटेका हुन् । साथमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल पनि थिए । https://www.youtube.com/watch?v=pbY4G0yBPqs एसिड प्रहारबाट अनुहार क्षतविक्षत…