मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकामा ३२ जना र कृष्णनगरका २ जना गरी ३४ जनामा कोरोना संक्रमण देखिँदा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । पछिल्लो समय घरबाहिर ननिस्केका व्यक्तिमा पनि संक्रमण भएको पाइएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएकामा १९ जना हालै विदेशबाट फर्किएका र १३ जना स्थानीय व्यक्ति हुन् ।…