आज (शुक्रवार) बिहान भक्तपुरमा आफ्नै घरबाट खसेर एक युवती को मृत्यु भएको हो । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकमा बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेना सितिखुको मृत्यु भएको छ। https://www.youtube.com/watch?v=O9_xUPimEsQ&t=60s प्रहरी परिसर भक्तपुरको अनुसार उनी आफ्नै घरको चार तलाबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको हो । उनको…