पछिल्लो २४ घण्टामा ५४५५ कोरोना संक्रमणमुक्त, १८७ जनाको मृत्यु !

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ भने ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको हो । यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको छ । https://www.youtube.com/watch?v=UpjLXXs0xPM   १८ हजार ५४८ जनाको परीक्षण गर्दा ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल…