नेपालमा एक हप्तामै कोरोना संक्रमितको संख्या दोब्बर !

नेपालमा पछिल्लो एक हप्तामा कोभिड १९ संक्रमितको संख्या दोब्बर भएको छ । वैशाख २४ मा संक्रमितको संख्या ९९ रहेकोमा ६ दिनमै उक्त संख्या दोब्बर अर्थात् १९१ पुगेको छ । गत वैशाख २३ गतेसम्म संक्रमितको संख्या ८२ मा सिमित रहेको थियो । त्यसको भोलिपल्टै अर्थात् २४ गते एकैदिन १७ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ९९ पुगेको…