: कारकादोस्थित न्यु गौरी शंकर ट्रेडर्सलाई मूल्य नराखी सामान बेचेको पाइएपछि रु ६० हजार जरि’वाना गरिएको छ । वाणिज्य कार्यालयको अगुवाइमा आज गरिएको बजार अनुगमनका क्रममा अनुगमन टोलीका सदस्य वसन्त गौतमले उक्त पसललाई जरिवाना गर्नाका साथै मूल्यसूची राखेर मात्र सामान बिक्री गर्न निर्देशन दिइएको बताए। यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले लक डाउनको पालना भएनभएको…