साउन २ गते शुक्रबार, आज को राशीफल पाथिभारा माता ले सबै को कल्याण गरुन ! सक्दो शेयर गरौ जय माता !

साउन २ गते शुक्रबार, आज को राशीफल पाथिभारा माता ले सबै को कल्याण गरुन ! सक्दो शेयर गरौ जय माता ! आज मिति २०७७ साल साउन २ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष राशि– पारिवारिक समस्या आइपर्ला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। गरेको काममा ढिलासुस्ती…