पछिल्ला एक साता नेपालमा देखिएका कोरोना भाइरस ( कोभिड–१९) को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई झस्काएको छ ।यसबारे अध्ययन गरिरहेका जनस्वास्थ्य विज्ञलाई पनि फरक तरिकाले सोच्न बाध्य गराएको छ । विज्ञ र सरकारी अधिकारीलाई फरक तरिकाले सोध्न बाध्य बनाउने तीन केस थिए – https://www.youtube.com/watch?v=_SIR2c27vRU&t=39s पहिलो : वीरगञ्जदेखि कैलाली पुगेकी ६५ वर्षीया वृद्धामा…