चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । कोरोनाकै कारण विश्वभरमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वभरमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५३ हजार १ सय ९१ पुगेको छ । भने कोरोना संक्रमणको संख्या १० लाख १५ हजार ४ सय ४७ पुगेको छ ।…