भारतमा कोरोनाबाट एकैदिन ३२ हजार संक्रमित, ६०६ जनाको मृत्यु !

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६०६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २४ हजार ९१५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिन…