प्रदेश २ मा महिलाको संवदेशील अंग स्पर्श गर्ने तीन स्वास्थ्यकर्मी पक्राउ

काठमाडौँ, असार २५ गते । वीरगन्जस्थित अस्पतलामा उपचार गराइरहेकी युवतीलाई रातको समयमा यौन दुव्र्यवहार गरेको आरोपमा तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्जस्थित अली अर्थो एन्ड ट्रमा हस्पिटलका तीन स्वास्थ्यकर्मीलाई पक्राउ गरेको हो । पर्साका प्रहरी प्रवक्ता डीएसपी मनोजित कुँवरले भने,‘अहिले नै नामचाहिँ नभनौं होला,‘ती तीन स्वास्थ्यकर्मीले ती १९ वर्षीया…