मजदुरको गुनासो – कोरोनालेभन्दा पहिले भोकले मार्ने भो

मजदुरको गुनासो – कोरोनालेभन्दा पहिले भोकले मार्ने भो मसँग भएको अलिअलि पैसा पनि सकियो । खानेकुरा किन्‍ने पैसा छैन । पसलहरु दुई दिनअघि नै बन्द भइसके । मेरो परिवारलाई कसरी पाल्‍ने भनेर निकै डराएको छु ।बाह्रखरी२०७६ चैत १३ बिहीबार ०८:१८:००मजदुरको गुनासो – कोरोनालेभन्दा पहिले भोकले मार्ने भो नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको संक्रमण फैलिन…