वीर अस्पतालकै फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औ’षधीजन्य सामग्री लुकायो ४ लाख ३० हजार जरिवाना !

वीर अस्पतालमा रहेको आयूष फा’र्मेसीले मास्क, से’निटाइजर लगायतका औ’षधीजन्य सामग्री लु’काएर कृत्रिम अ’भाव सिर्जना गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सं’रक्षण विभागले गरेको अ’नुगमनका क्रममा फा’र्मेसीले मास्क लगायतका औ’षधीजन्य सामग्री लु’काएर कृत्रिम अ’भाव सि’र्जना गरेकाे पाइएपछि फा’र्मेसीलाई २ लाख रुपैयाँ ज’रिबाना गरेकाे छ । यस्तै विभागले क्षेत्रपाटीमा रहेको आ’इज्याक ह’स्पिटेक स’पोर्टलाई पनि २…