नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा घनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ। https://www.youtube.com/watch?v=yjUg-znBsVg&t=1s शनिवार एकै दिन १८९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।शनिवार दैलेखमा एक पुरुष र आइतवार बिहान बाजुरामा एक बालिकाको कोभिड-१९ सँग सम्बन्धित मृत्यु भएको उनले पुष्टि गरे। कर्णाली…