छोरी खोज्न वर्षेनी नेदरल्याण्डबाट नेपाल आउँछिन् ७८ वर्षकी आमा

बिगत २ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरीलाई नेपाल घुमाउन ल्याइन्। पहिलोपटक नेपाल आएकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मोहित भइन्। आमाछोरीले त्यतिबेला मुस्ताङमा पदयात्रा गरे। कोरीकी दिदी करिन भान भेगल सन् १९९५-२००१ सम्म कृषिसम्बन्धी परियोजनामा काम गर्न नेपाल बसेकी थिइन्। पहिलो पटक नेपाल आउँदा नै रोमाञ्चित भएकी भेगल आमाछोरी त्यसपछि पनि नेपाल आइरहे।…