यूरोपमा मात्रै कोरोनाबाट ८० हजारको मृत्यु, हेर्नुस सबैभन्दा बढी प्रभावित १८ देश !

चीनबाट सुरु भएको कोरोना भाइरस महामारीले सबैभन्दा ठूलो कहर भने यूरोपमा मच्चाएको छ । यूरोपेली देशहरुमा मात्रै कोरोना भाइरसका कारण करिब ८० हजार मानिसले ज्यान गुमाएका छन् ।https://www.youtube.com/watch?v=CONrHmB-MyY&t=5s अहिले विश्वभर काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या १ लाख १९ हजार ६८६ पुगेकाे छ । त्यसमध्ये यूराेपमा मात्रै कोरोना संक्रमणका कारण ७९ हजार ९८९ को मृत्यु…