मनिषाको विरोध गर्दै सुष्मा स्वराजका श्रीमानले लेखे– चीनको बोर्डर वीरगञ्जसम्म आयो !

भारतकी पूर्वविदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजका श्रीमान् स्वराज कौशल नायिका मनिषा कोइरालामाथि खनिएका छन् । उनले धारावाहिक ट्विट गर्दै मनिषामाथि लाञ्छना लगाएका छन् र नेपाल चीनको पकडमा गएको दाबीसमेत गरेका छन् । मनिषाले लिपुलेकको मुद्दामा चीनलाई तान्न खोज्नु गलत भएको कौशलको दावी छ । यसबाट नेपाल र भारतबीचको हजारौं वर्ष पुरानो सम्वन्ध ध्वस्त हुने तथा नेपालको…