हेर्नुस् त कस्तो दु:ख साउदीमा कोरोना: युएईबाट जहाज चढेका यात्रु झर्नै पाएनन्

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि साउदी अरबले कडा कदमहरू चालेको छ। साउदी अरबमा सोमबारसम्म १५ जनालाई कोरोना भाइरस देखिएको छ। भाइरस फैलिन नदिन साउदीले विद्यालय र विश्व विद्यालय बन्द गरेको छ भने पाँच लाख जनसंख्या भएको कतिफ सहरका मानिसको आवातजावात रोकेको छ। कोरोनाबाट धेरै प्रभावित ९ मुलुकका नागरिक र त्यहाँ ट्रान्जिट बसेर आउने विदेशीलाई पनि…