के हो यो ‘लकडाउन ’भनेको ? जानिराखौं

कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रचलनमा आएको शब्द हो ‘लकडाउन’ ।संक्रमण फैलन नदिन विभिन्न मुलुकहरुले लगाएका प्रतिबन्धका स्वरुपहरु ‘लकडाउन’ शब्दमार्फत झल्किएका छन् https://www.youtube.com/watch?v=O8mv2gWjAhY ‘लकडाउन’ भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ।अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्। https://www.youtube.com/watch?v=v2VRGAFoE2Y नेपालमा लागु गरिएको…