घर फर्किँदै हुनुहुन्छ ? यस्तो छ सबै सवारी रूटको भाडादर ! सेयर गरौ

कोरोनाको त्रासका बीचमा स्कुल कलेज बन्द भएपछि राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न लाइनमा छन् । काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लागेको छ। एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा टिकटमा कालोबजारी सुरू भएको छ । यात्रुले बढी भाडा तिनुपर्ने…