राष्ट्रपति विद्यादेवी भण्डारी सरकारले इटालीबाट किनेको हेलिकप्टर चढेर मकवानपुरको हेटौँडामा हुने कार्यक्रममा सहभागी हुन गएकी छन् ।सरकारले करिब डेढ अर्ब खर्च गरेर भिआइपी र भिभिआइपीहरुका लागि ६ महिनाअघि इटालीबाट हेलिकप्टर ल्याएको थियो । नेपाली सेनाले चलाउने गरी ल्याइएको सो हेलिकप्टरको कल साइन अगुस्टा ९ एनआरएएम हो ।प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार दाङमा भएको कार्यक्रममा सहभागी हुनका…