विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामालाई कभर पृष्ठमा स्थान दिएको छ । ‘फेसनको बाइबल’ समेत मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् । यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो । भगको कभरमा आउनु फेसनकर्मीको सपना समेत बन्ने गर्छ । भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीलाई…