आज - १८ साउन २०७९ बुधवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ…