खोटाङको रावाबेँसी गाउँपालिकामा सामुदायिक विद्युत वितरण केन्द्रमार्फत सञ्चालित विद्युतको मासिक महसुल घटाएको छ । केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो । सामुदायिक विद्युत वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले १ साउनदेखि लागु हुनेगरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो । केन्द्रबाट…