न्यायाधीशको नियुक्ति सिफारिस नगरे आन्दोलनमा जाने ट्रेड युनियनहरूले घोषणा

आगामी असार मसान्तभित्र जिल्ला न्यायाधीशको नियुक्ति सिफारिस नगरे आन्दोलनमा जाने ट्रेड युनियनहरूले घोषणा गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा दर्ता रहेका चारवटा निजामति ट्रेड युनियनले असार मसान्तभित्रै जिल्ला न्यायाधीशको सिफारिस गर्न माग गर्दै न्याय परिषद् र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् । मंगलबार चारवटा संगठनबाट जारी विज्ञप्तिमा जिल्ला न्यायाधीशको सिफारिस र नियुक्ति नहुँदा न्याय सम्पादनमा…