बिधार्थीमा देखिन थाल्यो कोरोन सक्रमण,सल्यानको १९ बिधार्थी सक्रमित

सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१२ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका १९ जना विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुस्टि भएको छ । ९९ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले रातोपाटीलाई जानकारी दिएका छन् । सो विद्यालयका १०० भन्दा बढी विद्यार्थी बिरामी परेको खबर बाहिरिएसँगै…