नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निजगढ विमानस्थलमा दुई वटा रनवे हुने गरी बनाउन स्विकृत गरेको बताए। शनिबार बारास्थित निजगढको अवलोकन गर्न पुगेका उनले सम्बोधनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा रनवे बनाउने गरी गो अहेड भनेको बताएका छन् । प्रधानमन्त्री देउवा लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरू विमानस्थल बन्ने क्षेत्रको अवलोकन गर्न…