हेयर एण्ड शान्ति युनिसेक्स सलुन अब हेटौंडा भाटभटेनी सुपर मार्केटको द्रोसो तल्लामा

हेयर एण्ड शान्ति युनिसेक्स सलुन सबैको पहिलो रोजाईमा पर्छ । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्ति अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, नारायणघाट,नयाँ बानेश्वरमा हुँदै हेटौंडासम्म विस्तार भएको छ । नयाँ शाखाको रुपमा हेटौंडाको भाटभटेनी सुपर मार्केटको द्रोसो तल्लामा आज बाट सुरू भएको छ। सबै वर्गका ग्राहकलाई लक्षित गरेर हेयर एण्ड शान्तिले नेपालमा नौ औं…