धेरै पैसा कमाएर धनी बन्ने इच्छा जो कोही लार्इ पनि हुन्छ । यसका लागी अथक मेहनत र प्रयास को जरुरत पदर्छन। धनी बन्न मन लागेर मात्र हुँदैन । पैसा कमाएर बचत गरे भविष्य सुरक्षित बन्छ । तर, यही पैसा जोगाउन नसक्दा धेरै मानिस चिन्तित् बन्ने गर्छ । आफ्नो परिवारलाई सुखी र खुसी राख्न पनि पैसाको…