ललितपुर महानगरपालिका वडा नम्बर ३ स्थित झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा आएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले बिहीबार उद्घाटन गरी ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो। वडा कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय गरी चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो। प्रविधिको…